arrow

तुइनको यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
tuin-photo.jpg
तस्बिर : हेमन्त केसी/रासस

छेडागाड नगरपालिका-६ र जुनिचाँदे गाउँपालिका -४ को बीचमा रहेको कालीखोलामा  पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय । 

यहाँ मोटरेवल पुल निर्माणका लागि दुइ वर्षअघि ठेक्का लागेपनि ठेक्का पाएको कम्पनीले निर्माण कार्य गरेको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ