arrow

सरकार र मिटरब्याज पीडितबीच वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
sarkar-miter-byaj-pidit-2079-12-27.jpg

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच वार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा मिटरब्याज पीडित र सरकारका प्रतिनिधिबीच वार्ता भएको हो । 


मिटरब्याज पीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो । 

तर अर्को मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ