arrow

एफएनसीसीआईको मतदान अत्यन्त उत्साहजनक [२१ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
fncci-election-2079 (1).jpg

काठमाडौं । काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको चुनाव भएको छ । मतदान निकै नै उत्साहजनक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको निर्वाचनमा जिल्ला–नगर र वस्तुगततर्फ शतप्रतिशत मत खसेको छ ।

जिल्ला–नगरतर्फ ११७ र वस्तुगततर्फ रहेका १२३ मत गरी शतप्रतिशत मत खसेको छ । मतदान ढिलो शुरु भएपछि निर्वाचन समितिले मतदानको समय २ घण्टा थपे थियो । 

बिहान ८ बजे शुरु हुनुपर्ने मतदानमा ढिलाइ भएर १० बजेपछि मात्रै शुरु भएको थियो । एसोसिएटतर्फको मतदानको प्रावधानमा गरिएको व्यवस्थामा विवादले ढिला भएको थियो । 

fncci-election-2079 (2).jpg
fncci-election-2079 (3).jpg
fncci-election-2079 (4).jpg
fncci-election-2079 (5).jpg
fncci-election-2079 (6).JPG
fncci-election-2079 (7).JPG
fncci-election-2079 (8).jpg
fncci-election-2079 (9).jpg
fncci-election-2079 (10).jpg
fncci-election-2079 (11).jpg
fncci-election-2079 (12).jpg
fncci-election-2079 (13).jpg
fncci-election-2079 (14).jpg
fncci-election-2079 (15).jpg
fncci-election-2079 (16).jpg
fncci-election-2079 (17).jpg
fncci-election-2079 (18).JPG
fncci-election-2079 (19).jpg
fncci-election-2079 (20).jpg
fncci-election-2079 (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ