arrow

एफएनसीसीआई निर्वाचनः जिल्ला नगर उपाध्यक्षमा वैद्य विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
ramkrishna-sanghai-surkrishna-vaidhya.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् ।

त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् । पराजित भएका अरुणराज सुमार्गीले ३७ तथा दिनेश श्रेष्ठले ३४ मत ल्याए । दिनेश श्रेष्ठ अहिलेको जिल्ला नगर उपाध्यक्ष हुन् । 

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको लागि त्रिपक्षीय प्रतिस्पर्धा छ । वस्तुगतमा उमेश श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ