arrow

एफएनसीसीआई निर्वाचनः कोशी प्रदेशमा खड्का निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
narendra-khadka-fncci-koshi.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नरेन्द्र खड्का निर्वाचित भएका छन् । उनी अन्जन श्रेष्ठ प्यानलका हुन् । खड्काले ११ मत पाएका थिए ।

महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आफ्नो बर्चस्व रहेको दाबी गर्दै आएको प्रदेशमा अन्जन समूहलाई सफलता मिलेको हो । उनका प्रतिस्पर्धी टंक कार्की र तारानाथ घिमिरेले समान ८–८ मत पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ