arrow

एफएनसीसीआई निर्वाचनः बागमती प्रदेशमा सविन श्रेष्ठ निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
sabin-shrestha-bagmati-fncci.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सविन श्रेष्ठ निर्वाचित भएका छन् । 

उनी उमेशलाल श्रेष्ठ प्यानलका हुन् । उनले ११ मत पाए । उनका प्रतिस्पर्धी कृष्णप्रसाद अवालले ७ मत पाए । 

महासंघको वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्त रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ