arrow

एफएनसीसीआईको निर्वाचनः एसोसिएटमा मिश्रित नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
fncci-election-2079 (15).jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा एसोसिएट सदस्यमा मिश्रित नतिजा आएको छ । अर्थात् त्रिपक्षीय नतिजा आएको छ । 

एसोसिएट उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट संयुक्त उम्मेदवार भरत आचार्य र रामचन्द्र संघईको प्यानलबाट ज्योत्सना श्रेष्ठ उमेदवार छिन् । 

१९ जना सदस्य चुनिएको एसोसिएटमा मिश्रित नतिजा आएको छ । एसोसिएटमा सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १ हजार ४४० मत ल्याएर विजयी भएका छन् । 

यस्तै मनोज पौडेल, अम्बिका पौडेल, आनन्द बगरिया, सुनिल नारायण श्रेष्ठ, शुशिल थापा, राजेशकुमार अग्रवाल, शैलेन्द्र गुरागाईँ, देशबन्धु बस्नेत, हेमन्त गोल्छा, गोपाल खनाल, अनिवाश बोहरा, उज्वलकुमार श्रेष्ठ, प्रवलजंग पाण्डे, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, जुना माथेमा, सन्दीप अग्रवाल र ऋषि अग्रवाल निर्वाचित भए ।

कसले कति मत ल्याए ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ