arrow

माधुरीले किनिन् ६ करोडको कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
madhuri-dixit.png

काठमाडौं । बलिउड अभिनेत्री माधुरी दीक्षितले ६ करोड नेपाली रुपैयाँ पर्ने स्पोर्ट्स कार किनेकी छन् ।

 माधुरी र नेनेले मुम्बईको सडकमा यो लक्जरी स्पोर्ट्स कारमा देखिएका छन्। 

जसको मूल्य करिब ६ करोड रहेको बताइएको छ । 

माधुरी दीक्षितले पोर्श ९११ टर्बो एस मोडल किनेकी हुन् । 

टर्बो एस मोडल सबैभन्दा छिटो दौडने कार मध्ये एक हो ।  

३.८ लीटर, ट्विन टर्बो चार्ज्ड ६ सिलिन्डर पेट्रोल इन्जिन भएको कारमा ६४१ बीएचपी पावर जेनरेट गर्ने क्षमता छ।

यो कारले २.६ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन्छ । 

नेनेले यो महँगो कार चलाएको र माधुरी नजिकैको सिटमा देखिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ