arrow

चन्द्रागिरीको मातातीर्थ कुण्डमा भक्तजन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
chandragiri-matatirtha-bhakjan.jpg

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा चन्द्रागिरी नगरपालिका-६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ।

भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन्। 

4H0A9659.JPG
4H0A9694.jpg
4H0A9801.jpg
4H0A9822.JPG
IMG-5582.jpg
-MG-1547.jpg
-MG-1781.JPG
-MG-1851.jpg
-MG-1873.JPG
-MG-1896.jpg
-MG-1936.jpg
-MG-1965.jpg
-MG-2065.JPG
-MG-2085.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ