arrow

छोरीको जन्मपछि तनावमा आलिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
alia-home.jpg

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट छोरीको जन्मपछि तनावमा रहने गरेकी छन् । आलिया छोरी, परिवार र कामको व्यवस्थापनबीच जुधिरहेकी आमा हुन् । यही कारणले गर्दा पनि उनी तनावमा रहन्छिन् । 

उनलाई आफूले काम र छोरी दुवैलाई राम्ररी सम्हाल्दै छु भन्ने चिन्ताले सताइरहन्छ । जसका कारण अभिनेत्रीले थेरापी लिन थालेकी छन् हालै एक अन्तर्वार्तामा आलियाले छोरीको जन्मपछि जीवनमा परिवर्तन पछुताउने बताएकी छन् ।

आलियाले भनेकी छन्, "म अझै पनि आमाको हैसियतमा दोषी महसुस गर्छु। छोरी र कामको हिसाबले मैले सही काम गरिरहेकी छु वा छैन भन्ने चिन्ता गर्छु।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ