arrow

नेपालले मलेसियासँग पाँच खेलको टी–२० श्रृंखला खेल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
women-t20-nepal-malaysia.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी–२० क्रिकेट श्रृंखला खेल्ने भएको छ । 

मलेसियाको घरेलु मैदानमा हुने श्रृंखला मे २९ बाट शुरु हुनेछ । दोस्रो खेल मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र अन्तिम खेल जुन ४ मा हुनेछ । 

पछिल्लो पटक नेपालले मलेसियामा नै गत वर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी–२० च्याम्पियनशिप खेलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ