arrow

३६ सय मिटर उचाईमा रहेको खोपारा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
khopara-dada-myagdi.JPG
तस्बिर सन्तोष गौतम-रासस

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । 

समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोपाराबाट धवलागिरी, निलगिरि, अन्नपूर्णलगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ