arrow

शेयरमा हरियाली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ। 

बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।  

सबैभन्दा बढी शिवम् सिमेन्ट्सको ५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसैगरी नेपाल टेलिकम र एनआईसी एसिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

र सकारात्मक सर्किट लेभलमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशत अर्थात् ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ