arrow

प्रतिनिधि सभा बैठकलाई पछि सारेर प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
prachanda-devraj.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । 

प्रतिनिधि सभा बैठकलाई पछि सारेर प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ । 

तर बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक १२ः१५ बजेसम्म पनि शुरु भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ