arrow

ठोस कुरा नभएको नीति तथा कार्यक्रम – रास्वपा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
santosh-pariyar-rsp-bhaktapur.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ठोस कुरा नभएकाले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए ।

यसबारे सदनमा छलफल हुने उनको भनाइ छ । ‘आजको अवस्थालाई ठोस रुपमा सम्बोधन गर्नेगरी नीति कार्यक्रम आएको छैन । यसमा सैद्धान्तिक छलफल गर्न आवश्यक छ’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ