सरकारले उद्यमीलाई निरुत्साहित हुन नदियोस् – गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्युतीय गाडीको दर्ता प्रक्रियामा समस्या भएको बारेमा संसदमा अवगत गराएका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद थापाले सरकारको कमजोरीको भारी उद्यमीलाई बनाउन नमिल्ने भन्दै उनले यो विषय स्वदेशी उपभोग्य सामान किन्छु भन्ने उपभोक्तालाई पर्ने बताएका छन् ।