arrow

खुल्यो नारायणगढ–मुग्लिन सडक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
Mugling-narayanghad.jpg
तस्बिर – फाइल ।

चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । सोमबार दिउँसोदेखि अवरुद्ध भएको यातायात पहिरो पन्छाइएसँगै चालु भएको हो । 

सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे २ बजेबाट नारायणगढ(मुग्लिन सडक अवरूद्ध भएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो । 


अवरुद्ध भएको सडक ४ः५५ बजे सञ्चालनमा आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ