arrow

'हप अन हप अफ' बसको परीक्षण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
hop-on-hop-off-bus.jpg

काठमाडौं। काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्धेश्यले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरु- पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी सम्पदा घुम्ती बस सेवा (Hop on Hop off Bus) को परीक्षण सञ्चालन आजदेखि शुरु भएको छ उक्त बस सेवा सञ्चालनको कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले रिबन काटेर आफैँ बसमा बसेर उदघाट्न भएको छ।

IMG_7213.jpg
IMG_7200.jpg
IMG_7281.jpg
IMG_7207.jpg
IMG_7267.jpg
IMG_7288.jpg
IMG_7221.jpg
IMG_7225.jpg
IMG_7292.jpg
IMG_7194.jpg
IMG_7192.jpg
IMG_7193.jpg
IMG_7270.jpg
IMG_7220.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ