arrow

कीर्तिमानी सगरमाथा आरोही हरिलाई प्रधानमन्त्रीको बधाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
prachandra-cabinet-hari-budhamagar.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सिंहदरबारमा भेटेर बधाई दिएका छन् । 

सगरमाथाको सफल आरोहण गरेका हरि आजमात्रै काठमाडौं आइपुगेका हुन् ।

काठमाडौंको आन्तरिक विमानस्थलमा बुढामगरलाई पर्यटनमन्त्री सुदन किराँतीले स्वागत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ