arrow

प्रतिनिधि सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
parliament-2079-12-19.jpg

काठमाडौं ।  सङ्घीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।  बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा सरकारले जेठ ५ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल हुनेछ । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफल गर्ने क्रम जारी रहेको छ । 

छलफल जेठ ७ गतेबाट शुरु भएको थियो । राष्ट्रिय सभाले भने छलफल सकेर बहुमतले पारित गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ