arrow

तरकारीका बिचौलिया र ट्रेड युनियन खारेज गर्न ज्ञानबहादुर शाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
gyan-bahadur-shahi-jumla-rpp-mp-2079-2022.jpg

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्मचारीहरुको ट्रेड युनियन बन्द गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् । साथै कृषि क्षेत्रको विचौलिया बन्द गरेर कृषि क्षेत्रको उत्थान गर्नुपर्नेमा उनले जोड दिए । 


पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक रुपमा मात्र नहेरेर पर्यटनको रुपमा हेर्ने हो भने विश्वभरका करोडौँ हिन्दू र बौद्ध धर्मावलम्बीहरु नेपाल आउने उनको दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ