arrow

प्रचण्डको भ्रमणमा भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
cabinet-2080-02-13.jpg

काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौत गर्ने निर्णय गरेको हो । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडी चारआलिसम्म भारतले बनाउने निर्णय भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ