arrow

चार समितिको बैठक सिंहदरबारमा बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । 

आज सार्वजनिक लेखा समिति विधायन व्यवस्थापन समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र  राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा बस्दै छ । 

सार्वजनिक लेखा समितिको बैठक बस्दै १ बजे, विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्दैछ । 

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक १२ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ