arrow

प्रधानमन्त्रीद्धय प्रचण्ड र मोदीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
prachanda-modi-2080-02-18.jpg

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

केही समय अगाडिदेखि उनीहरुबीच हैदराबाद हाउसमा भेट भई छलफल चलिरहेको छ । 

यो वार्ता र छलफलपछि विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

हस्ताक्षर कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलनमा सम्बोधन गर्नेछन् । 

त्यसपछि प्रधानमन्त्री प्रचण्डसहितको टीम मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ