arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

 बैठक दिउँसो ३ बजेबाट समितिको सभा कक्षमा शुरु हुनेछ । 

आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ