arrow

बजेटमाथि प्रतिनिधि सभामा छलफल [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ । 

आज अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ