arrow

सत्र वर्षअघिको गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा, सोमबार पेसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
supreme-court-long.jpg
तस्बिर – फाइल ।

काठमाडौं । रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । 

त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।

रौतहटको गौरस्थित राईसमिलको चौरमा तत्कालीन मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ