arrow

त्रिशूलीमा टिपर खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
trisuli.jpg.jpeg

त्रिशूली ।  नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् । 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टिपर नदीबाट निकाल्न सकिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ