arrow

प्रतिनिधि सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं । सङ्घीय संसद अन्तर्गतका प्रतिनिधि सभाको बैठक  आज  बस्दै छ । प्रतिनिधि सभा ११ बजेपछि शुरु हुँदैछ । 

प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

बुधबारको बैठकमा  बोल्न नपाएका सांसदले आज धारणा राख्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ