-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ । प्रतिनिधि सभाको बैठकमा एमाललेल बिरोध जनाएको छ ।
प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।