arrow

गोलभेडा खेती

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
tomato-golbheda-farming.jpg

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका ३ पोखरेटीका धनविरसिंह साउदले गरेको गोलभेडा खेतीको अनुगमन गर्दै जिल्लाका कृषि प्राविधिक। साउदले तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्ने गरेको बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ