arrow

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज राष्ट्रिय सरोकार त्था समन्वय समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान साढे ११ बजेबाट समितिको सभा कक्षमा शुरु हुनेछ । 

आजको बैठकमा सुरक्षासम्बन्धी नीति,संस्थागत संरचना, राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौति र भावी कार्यदिशा सम्बन्धी छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ