arrow

प्रचण्ड दम्पतीको स्वास्थ्य परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
prachanda-sita.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ । 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । 

यससँगै प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । 

प्रधानमन्त्री पत्नी दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ