arrow

कोशी र मधेसमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
raining.jpeg

काठमाडौ । हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । 

हाल कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन-चट्याङसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ । 

आज कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ