arrow

भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न प्रचण्डलाई ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
pm-prachanda-hajir.jpeg

काठमाडौं । कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  प्रेस सेन्टर नेपालले ध्यानाकर्षण गराएको छ ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतासहित चालेको कदम, गरेको निर्णय र कारबाही प्रक्रियाले आम जनमानसमा सकारात्मक सन्देश र नयाँ आशाको सञ्चार गरेकाले उक्त अभियानलाई अझ सशक्त बनाउन आग्रह गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ