arrow

दिगो विकास र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ भने अर्को बैठक विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

 बैठक आज मध्यान्ह १ बजेबाट शुरु हुनेछन् । समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ