arrow

प्रस्तावित प्रधानन्यायाधीशसँग आज सवालजवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
harikrishna-karki-chief-justice-proposed.jpg

काठमाडौ । आज बिहान संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकमा आज सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवालजवाफ हुदैछ । आज संसदीय सुनुवाइ समितिले कार्कीसँग सवालजवाफ गर्दैछ । 

बैठकमा कार्कीलाई प्रश्न सोध्ने र जवाफ मागिनेछ । हिजोको बैठकमा कार्कीले न्यायालयमा हुने बिचौलीको प्रभाव निस्तेज पार्नेसहितको कार्ययोजना पेस गरेका थिए । 

 १ फागुन २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

उनलाई गत २५ बैशाखमा संवैधानिक परिषद्ले प्रधानन्याधीशमा सिफारिस गरेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ