arrow

पूर्वाधार र दिगो विकास समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दै छ । आज पूर्वाधार विकास समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ । 

पूर्वाधार विकास समितिको बैठक  बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजित बजेटबारे छलफल हुनेछ । 

त्यस्तै  दिगो विकास तथा सुशासन समितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ । 

आजको बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी एवं सामाजिक संस्थासँग छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ