arrow

सिंहदरबारमा अर्थ र पर्यटन समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक तय भएको छ । जसमा अर्थ समितिको बैठक बिहान ८ बजेबाट सिंहदरबारमा  बसकेो छ  भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक साढे ८ बजेबाट जारी छ । 

अर्थ समितिमा नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्डबारे धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफल हुनेछ । 

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र राहदानी व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ