arrow

तीन संसदीय समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा शुरु भएको छ  भने महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ । 

त्यस्तै आज नै पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । समितिको बैठकमा समितिगत विषयहरुमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ