arrow

आज पाँच संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । 

आज कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 

बैठक बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ