arrow

आश्वासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान साढे ११ बजेबाट सिंहदरबारमा शुरु हुनेछ ।

 आजको बैठकमा स्थलगत अनुगमन र निरीक्षण कार्यक्रमको समीक्षाका बारेमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ