arrow

विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन र समन्वय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । 

आज विधायन व्यवस्थापन समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।  

विधायन व्यवस्थापन समितिको बैठक ३ बजे बस्दैछ भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक मध्यान्ह १२ बजे सिंहदरबारमा बस्दैछ । 

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ