arrow

जसपा विधान अधिवेशन आज: समूहगत छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
JasAPA.png

काठमाडौं ।  जनता समाजवादी पार्टीको विधान अधिवेशन आज पनि जारी छ । 

आज समूहगत छलफल हुने बताइएको छ । अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ । 

आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ