arrow

बिहीबार बकर ईदको सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । सरकारले बिहीबार बकर ईदको बिदा दिने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै बिहीबार असार १४ गते इस्लाम धर्माबलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा हुने जनाएको हो । 

नेपाल राजपत्रमा २०७९ चैत २ गतेका दिन प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ