arrow

दिगो विकास,  विधायन व्यवस्थापन र समन्वय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।  

आज दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । 

दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । 

 विधायन व्यवस्थापन समितिको बैठक पनि सिंहदरबारमा नै मध्यान्ह सवा १२ बजे बस्दैछ । 

त्यस्तै आज नै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि दिउँसो २ बजे सिंहदरबारमा नै बस्नेछ । 

समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ