arrow

म्याक्रोनको निन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
macron-france.jpg

फ्रान्स । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार एक जना किशोरको हत्या  भएको घटनाको निन्दा गरेका छन् । 

प्रहरीले उनको हत्या गरेपछि कारमा आगजनी हुनुलगायत प्रहरीका पछिल्ला गतिविधि आपत्तिजनक रहेको राष्ट्रपतिको भनाइ छ । 

“पछिल्ला केही समय प्रहरी स्टेशन, विद्यालय र टाउन हलहरू ... संस्थाहरू र स्वयं गणतन्त्र विरुद्धका हिंसात्मक गतिविधि आपत्तिजनक छन्” राष्ट्रपतिको धारणा छ ।  

राष्ट्रपति म्याक्रोनले आन्तरिक मन्त्रालयमा मन्त्रीको बैठकमा सो धारणा राख्दै “यी (आक्रमण) पूर्णतया अनुचित रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ