arrow

युवकको हत्यापछि फ्रान्स अशान्त, मेयरको घरमा कार प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
france-agitation-2023-06-30.jpg

क्रेटेल ।  केही दिन देखि एकजना युवकको हत्या भएपछि फ्रान्स अशान्त बनिरहेको छ । 

यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । 

सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।

मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन् -प्रदर्शनकारीहरूले "आगो लगाउनु अघि" उनको घरमा गाडी प्रहार गरे सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ