arrow

प्राकृतिक श्रोत समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

आजको बैठकमा समितिको आन्तरिक कार्यविधि सम्बन्धी विषयमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ