arrow

सहकारी पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
IMG_7862.jpg

रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघरदेखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ । 

आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।

IMG_7876.jpg
IMG_7860.jpg
IMG_7858.jpg
IMG_7883.jpg
IMG_7856.jpg
IMG_7871.jpg
IMG_7862.jpg
IMG_7873.jpg
IMG_7874.jpg
IMG_7884.jpg
IMG_7870.jpg
IMG_7875.jpg
b12ea9d0-feb9-4e62-be1b-98c3a828345f.jpg
743b8c0c-31b9-43cc-a782-dbf24fe26c1f.jpg
d27ef45b-4adf-4a1d-9385-56dc77f7e28e.jpg
c171f37d-59da-40a3-a112-69d6cbc02e7a.jpg


नयाँ